२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

सिगासकि हिरा नेपाली लाई आर्थिक सहयोग जुटदैः राहात महशुसस गराउछौ भीम उपाध्याय ।

बैतडी — बैतडीको सिगास गाउँपालिका ८ न्वादेउ बस्ने हिरा नेपालि को परिवार लाई स्वदेशि लघुवित्त वित्तिय संस्था लि.पाटन शाखा तथा विशाल ग्रुप काठमाडौँको सहयोगमा रु २८००० वरावरको लुगाकपडा , रासन तथा नगत राहत वितरण गरिएको स्वदेशि लघुवित्तका शाखा प्रमुख हेमराज अवस्थीले जानकारि दिनुभयो ।उक्त परिवारमा हाल ३ जना छोरि सहित आमा रहेको र आर्थीक अवस्था कमजोर रहेकाले हाल सम्म छोरि हरु समेत शिक्षाको पहुचमा पुग्न नसकेको गुनासो समेत गर्नु भयो । विभिन्न सामाचार माध्यम बाट सामाचार प्रकासित भएपछि स्थानियको सहयोग र पुर्व सचिव रहेका भीम उपाध्यायले अहिले आर्थिक संकलन अभियान समेत चालेका छन्।


देशमा रहेका यस्ता गरिब दिदुखि लाई स्थानियहरुको अगुवाईमा मैले समुन्वय गरेर सहयोग जुटाईदिने गरेो छु जुन मेरो धर्म हो भन्छन् पुर्वनेपाल सरकारका सचिव भीम उपाध्याय

भागरथि भट्टको सहयोगमा बैतडि बाट यो रिर्पोट तयार पारिएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।