२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने क्रिस मरिस

भारतकाे टी–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीकाे अक्शन सुरु भएकाे छ । चेन्नईमा चलिरहेकाे यसपालिकाे अक्शनमा ६१ खेलाडी छानिएका छन् ।

अहिलेसम्मकाे अक्शनमा दक्षिण अफ्रिकाका क्रिस मरिस सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान राेयल्सले १६ कराेड २५ लाख भारुमा लिएकाे हाे । याे आईपीएल इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगाे अनुबन्ध हाे । 

उनीपछि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल सबैभन्दा महँगाे साबित भए । उनलाई राेयल च्यालेन्जर्स बेङ्गलाेरले १४ कराेड २५ लाख भारुमा अनुबन्ध गरेकाे हाे । 

याे संस्करणकाे अनुबन्धमा सबैभन्दा पहिला भारतका करुण नायरकाे नाम आएकाे थियाे तर उनलाई कुनै टिमले अनुबन्ध गरेन । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।