दिपकराज भट्ट /डडेल्धुरा – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल डडेल्धुराको कार्यसमिति विस्तार गरिएको छ।
तरुण दल डडेल्धुराका अध्यक्ष शेरबहादुर सांउद नेपाल तरुण दलको विधान २०१०( संसोधन र परिमार्जत २०७३) अनुसार दिर्तिय उपाध्यक्ष भवानी ठगुन्ना, सचिव नरेन्द्र मल्ल , सह- सचिव टेकबहादुर ऐर र १७ जना सदस्य मनोनीत गरेका छ्न। विस्तार समितिले तरुण दल डडेल्धुरा अझ शसक्त र चलाएमान हुने अध्यक्ष साउद बताउनु भयो।



Views: 132

























