डडेल्धुरा— डडेल्धुराको परशुराम नगरपालिका ७ तातोपानीमा सोमबार साझ कंकाल स्थानियले फेला पारेका थिए । स्थानियहरुले प्रहरि लार्इृ खबर गरेपछि प्रहरि घटना स्थलमा पुगेको थियो । कंकालको पहिचान हुनु नसकेको र कंकाल लाई सुरक्षित राखिने कोहि आफन्तहरु खोजिमा आए र पहचिान गर्नु सकने अवस्था भए कंकाल बुझाईने र अहिले कंकाल लाई सुरक्षित राखिने जिल्ला प्रहरि कार्यालय डडेल्धुराका प्रमुख महेन्द्र नेपालले खबरदारी मिडिया हाउस लाई जानकारि दिनुभयो ।



Views: 245

























