२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

सरस्वती पुजाको अवरसरमा विद्यार्थिहरु लाई शैक्षिक सामग्रि दिए समाजसेवी एरले

दिपकराज भट्ट —सरस्वती पुजा आज देश भर विभिन्न कार्यक्रम गरि मनाईदै छ । डडेल्धुराका सबै विद्यालयहरुमा पनि पुजापाठ गरि सरस्वती पुजा मनाईएको छ ।

No description available.
डडेल्धुरा अमरगढि लरढाका समाजसवी चेत बहादुर ऐरले अरगढि २ मा रहेको श्र्री त्रिपुरा सुन्दरि आधारधुत विदालयका विद्यार्थिहरु लाई कापि,कलम,पेनसिल दिएर विद्यार्थिलाई हौसला दिएका छन्। ऐरले डडेल्धुराको बगरकोट रोडमा ब्राउनहट डेरि संञ्चालनमा ल्याएका छन्।

No description available.

९७ जाना विद्यार्थिहरु लाई आज समाजसेवी ऐरले शिक्षा सामग्रि वितरण गरेका छन्। विद्यालयको औपचारिक कार्यक्रममा प्रमुख अथिति वडा नंम्वर २ का अधक्ष्य मनोरथ खडायत ,अथिति तिर्थ बहादुर भण्डारि,चेत बहादुर ऐर लगायत अभिभावको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातमाम कक्षा ३ मा अध्ययनरत छात्रा काव्या पन्तले सरस्वती बन्दना गाएर स्वागत गरेकि थिईन्।

No description available.
कर्यक्रममा बोल्दै प्रमुख अथिति खडायतले भने समाजसेवी ऐरले गरेको कार्य निकै राम्रो रहेको र यस बाट विद्यार्थिहरु लाई थप प्ररेणा मिल्ने यसले अभिभावक्त बहनमा सहयोग पुगाउने र यसले थप कृयासिल गराउने भएकाले यस्ता ककार्यक्रममा निरन्तरता दिन जरुरि रहेको छ ।

यस्तै कार्यक्रममा बोल्दै विद्यालयका अभिभावक तिर्थ बहादुर भण्डारिले भने यो कार्य निकै राम्रो रहेको र यस्ता कार्यमा यहाका अभिभावकले जोड दिए विद्यार्थिहरुमा हौसला मिल्ने र अभिभावकहरुले विद्यार्थीको निरन्तर फलोअप गरिरहनु पर्ने बताए ।

No description available.
यसरि विद्यालमा सरस्वती पुजाको दिनमा आएर विद्यालयलाई थप हौसाला दिएकोमा समाजसेवि ऐर लाई विद्यालय परिवारको तर्फ बाट विशेष धन्यबाद विद्यालयका प्र.अं बिमला पन्तले दिनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।