२०८३ असार १७ बुधबार
२०८३ असार १७ बुधबार

कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ

धनगढी, ५ फागुन ।  कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने एकजना  पक्राउ परेका छन् ।

कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार जिल्लाकोे कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपलीया विबाहमा गएका जोहारीलाल चौधरीको से ५ प २५६८ नम्बरको मोटरसाइकल  चोरी गर्ने सो ठाउँका २१ वर्षिय जयराम राना पक्राउ परेका हुन् । चौधरी धनगढी उप–महानगरपालिका वडा नम्बर -१५ का स्थानीय हुन् । 

चोरीको मोटरसाइकलसहित रानालाई पक्राउ गरि कानूनी कारबाही थालिएको प्रहरीले बताएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।