२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

भुवन पाण्डेयले डडेल्धुरामा अत्याधुनिक सेवा सहतिको प्रयोगशाला संञ्चालनमा ल्याए

डडेल्धुरा – डडेल्धुरा सदरमुकाममा अत्याधुनिक सेवा सहतिको प्रयोगशाला संञ्चालनमा आएको छ । डडेल्धुरा सदरमुकाम बागबजार नजिक प्रेरणा आर्युवेद संगै प्रयोगशाला संञ्चालमा आएको । करिब तीन लाखको लगानीमा प्रयोगशाला स्थापना गरिएको संञ्चालक भुवन पाण्डेयले जानकारि दिनुभयो ।

अजयमेरुका युवा भुवन पाण्डेयले शहस्त्रलिंग प्याथोलोजि प्रयोगशाला संञ्चालनमा ल्याएका हुन् ।

No description available.

डडेल्धुरामा प्रयोगशाला द्धारा थप गुणस्तरिय सेवा दिन र ग्रामिण क्षेत्रमा सेवा पहुच बढाउनुका लागि प्रयोगशालाको स्थापना गरिएको पाण्डेयको भनाई छ । प्रयोगशालामा हालका लागि दिशापिसाव,रगत,खकार,विर्य लगायतका सबै परिक्षण डा.सत्यराज जोशी द्धारा २४ घण्टा नै सेवा दिने समते जानकारि गराए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।