२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

बडिकेदार गाउँपालिका डोटीका एक सय १८ जनाले पाए अपांगता परिचयपत्र

एकेन्द्र चन्द / डोटी – डोटीको बडीकेदार गाउँपालिकाले गाउँपालिका भित्रका पाँच वटा वडा मा रहेका भिन्न भिन्न क्षमता भएका अपांगता भएका एक सय १८ जनाले अपांग परिचयपत्र पाएका छ्न ।

गाउपालिकाले पाँच वटा वडामा शिवीर मार्फत अपांग परिचयपत्र बितरण गरेको हो। आगामी दिनमा पनि परिचयपत्र बितरणको काम जारी राख्ने बडिकेदार गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक राज जोशीले बताए  ।

एम बि बि एस डाक्टर, र गाउपालिका मा कार्यरत स्वास्थ कर्मिबाट अपांगहरुको स्वास्थ्य परिक्षण गरि गाउपालिका भित्रका अपांगता भएका ब्यक्तीहरुलाइ परिचयपत्र बितरण गरिएको र आगामी दिनमा पनि गाउपालिकाले शिवीर नै सञ्चालन गरि अपांगता भएका ब्यक्तीहरुलाइ परिचयपत्र बितरण गरि उनिहरुले पाउने अधिकारको सुनिश्चित गर्न गाउपालिका प्रतिबद्ध रहेको बडिकेदार गाउपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा ( भाट ) ले बताए ।

गाउँपालिकाका ५ वडा मा शिविर मार्फत भिन्न क्षमता भयका ५६ महिला र ६२ पुरुषलाई परिचय पत्र वितरण कार्यक्रम आज सम्पन्न गरिएको हो  ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।