कञ्चनपुर- अन्तरजातिय विवाह जनयुद्ध दिवसको अवसर पारेर कञ्चनपुरका दुई जना युवायुवतीले अन्तरजातिय विवाह गरेका छन्।जिल्लाको भीमदत्त नगरपालिकाको गड्डाचौकीका बिरेन्द्र बिसी र बासखेडाकी लक्ष्मी जोशीले जनयुद्ध दिवसको अवसर पारेर शनिबार काठमाडौँमा विवाह गरेका हुन्।



बिसी नेकपा कञ्चनपुरका जिल्ला कमिटि सदस्य हुन् भने जोशी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन्।
Views: 179

























