२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ ।

यस्तै, २४ घण्टामा १ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १६ सय ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । यस्तै,२१ लाख १३ हजार ५ सय ४९ पीसीआर परीक्षण भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।