२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कैलालीमा दोस्रो चरणमा करिब ४ हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने

धनगढी । कैलालीमा दोस्रो चरणमा करिब चार हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने तयारी गरिएको छ । खोप अभियान अन्तरगत भोलिदेखि कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी पुरा भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

दोस्रो चरणमा खोप लगाउनका लागि जिल्लाभर सात ठाउँमा खोप केन्द्र निर्धारण गरिएको र परिचय पत्रका आधारमा टिकापुर, धनगढी, चौमाला, भजनी, जोशिपुर, लम्कीचुहमा, मालाखेतीस्थित सरकारी स्वास्थ्यमा खोप लगाइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।

अभियान अन्तरगत सरकारी कर्मचारी, पत्रकारलगायतलाई खोप दिइने  बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।