२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

कैलालीको गोदावरीमा बस दुर्घटना

धनगढीः कैलालीको गोदावरीमा बस दुर्घटना भएको छ।

दार्चुलाबाट काठमाण्डौका लागि हिडेको ना ७ ख ६५२१ नम्बरको बस गोदावरीमा दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार से १ ख ६०५६ नम्बरको मीनी ट्रकलार्ई जोगाउन खोज्दाा सडकको नाली निर्माणका लागि राखिएको गिट्टिमा बस चिप्लिएको हो। बसको अगाडीको पट्टा भाचिएकको छ। बसका चालक ३५ वर्षिय चन्द्रदेव भट्टसंगै १८ जना यात्रु भने सकुसल छन्। उनीहरुलाई ना ५ ख ४०७४ नम्बरको बसमा गन्तव्यमा पठाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।