२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ राष्ट्रिय मावि नजिकै म २ प ६८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री झ्यारु भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिह बिष्टले जानकारी दिए।

उनका अनुसार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १९ की भण्डारीको उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ । मोटरसाईकल चालक धनगढी उपमहानरपालिका १ बस्ने रिहान कुरेसिलाई भने कुनै चोट नलागेको जनाएको छ । भण्डारी धनगढीबाट पुनर्वासमा आफ्न्तको घरमा हिडेको बुझिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।