२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

अछाममा बोलन्या थलीको युनिटी गठन

धनगढी,३० माघ । बोलन्या थलीको अछाम युनिटी गठन गरिएको छ । जिल्ला युनाटि बिस्तार गर्ने क्रममा शुक्रबार शुशिल भण्डारीको नेतृत्वमा अछामको ठुलासैनमा बोलन्या थलीको  युनिट गठन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए ।

बोलन्या थलीले सामाजिक कार्यसङ्गै सामाजिक बिसङ्गती,बिकृती बारे आवाज उठाउदै आएको छ भने पश्चिम सेती आयोजना निर्माणलाई दबाद दिन विभिन्न संघर्षका कार्य गर्दै आएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका जिल्ला सचिब  नमबहदुर शाही लगायत अन्य पार्टीका प्रतिनिधिहरुको उपस्थिति थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।