२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

निश्पक्ष भएर कलम चलाउन पत्रकारलाई मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पत्रकारलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको गोदावरीमा भएको दोस्रो साधारण सभामा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन ।

उनले प्रदेशको समग्र सञ्चार जगत तथा पत्रकारिता क्षेत्रलाई प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे । “समग्र सञ्चार जगत तथा पत्रकारिता क्षेत्रलाई प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सहयोग के हुन ? कसरी गर्न पर्छ ? कुन तरिकाले गर्नु पर्छ ? हामी तयार छौँ,’उनले भने,‘कोरोना संक्रमणको समयमा पनि हामीले पत्रकारलाई सहयोग ग¥र्यौ ।”

उनले कोरोना महामारीको समयमा पत्रकार पनि अग्रपंक्तिमा खटिएर काम गरेको भन्दै प्रशंसा समेत गरेका छन । मुख्यमन्त्री भट्टले पत्रकारलाई जहिले पनि निश्पक्ष भएर कलम चलाउन आग्रह गरेका छन ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।