२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

डोटीको बडिकेदार गाउपालिकामा अपांग परिचयपत्र बितरण सुरु

 एकेन्द्र चन्द/ डोटी – डोटीको बडिकेदार गाउँपालिकाले अपांगता भएका ब्यक्तीहरुलाइ अपांग परिचयपत्र बितरणकार्यक्रम सुरु गरेको छ।

गाउँपालिकाले अपांग परिचयपत्र सम्बन्धि कार्यबिधी बनाइ गाउपालिका भित्र रहेका पाँच वटै वडामा रहेको अपांग भएका ब्यक्तीहरु लाई क, ख, ग र घ बर्ग मा छुट्टाछुट्टै राखेर परिचयपत्र बितरण गर्ने गाउपालिकाले जनाएको गाउँपालिकाका एम बिबि एस डाक्टर बाट अपांग भएका ब्यक्तिहरुलाइ चेक जाँच गरायर परिचयपत्र बितरण गर्ने गाउपालिकाले जनाएको छ।

गाउँपालिकाले वडा न एक मा १३ जना अपांग भएका ब्यक्तीहरुलाइ अपांग परिचयपत्र बितरण गरेको छ भने उनिहरु सबैले घ बर्गको परिचयपत्र पायका हुन।  त्यसै गरि गाउपालिका कै वडा न दुई मा २० जना अपांगता भएका ब्यक्तीहरुलाइ अपांगता परिचयपत्र बितरण गरेको छ। भने ती मध्ये तिन जनाले क बर्ग र बाकिले घ बर्गको अपांग परिचयपत्र पायको बडिकेदार गाउपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत दिपक राज जोशीले बताउनु भयो

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।