२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

दुई हात नभएको बच्चाको निधन

भगवान् पनि कति निस्ठुरी जन्म लिएकाे पाँच महिना नपुग्दै याे संसार छाडेर जानु पर्याे, आफ्नाे काेख वाट जन्म लिएकाे सन्तान गुमाउनु काे पिर अामा लाई भन्दा कस्लाई पाे हुन्छ ?

दिपेन्द्र खत्री-२७ माघ,अर्घाखाँची । 

अर्घाखाँची काे जिल्ला मालारानी गाउँपालीका वडा नः २ सल्लेरी भन्ने स्थानमा वि:स २०७७ साल ६ महिना १६ गते बिस्णु परियारकाे काेख बाट जन्म ल्याएका राजु परियार काे अाज विहानै निधन भएकाे छ।

बुकुने परियार र पुतली परियारकाे नाति राजेन्द्र परियार र विस्णु परियार काे छाेरा राजु परियार उनी,जिल्ला अस्पताल गुल्मी मा जन्मिए उनी जन्मदै अपाङ्ग भएर जन्मिए ,बिचरा उनकाे के दाेस,उनी जन्मदै उनका दुई हातनै थिएनन्।

अाज जन्मिएको ५ महिना नपुग्दै अामा बिस्णु परियारको काेख रित्तियाे,वनमा लागेकाे अागाे पाे सबैले देख्छ,तर मनमा लागेकाे अागाे अाफ्नाे मनलाई मात्र थाहा हुन्छ,भनेझैं अाफ्नाे सन्तान गुमाउदाकाे पिडा हामी कल्पना पनी गर्न सक्दैनै, मृतक राजु परियार काे भबिस्य उज्ज्वल बनाउने उदेश्य सामाजिक संघ सस्थामा सहयाेग रकम उठिरहेको थियाे।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।