२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। निर्वाचन तयारीको अवस्था बुझ्न निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओली आयोगबाट बालुवाटार नफर्की सिधै राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए।

दुई चरणमा मतदान हुने गरी सरकारले सोमबार प्रदेश छुट्याएको छ। निर्वाचनका लागि सरकारले गरेका निर्णय जानकारी गराउन प्रधानमन्त्री शितलनिवास पुगेको बताइएको छ। 

४ वटा प्रदेशका ४० जिल्लामा वैशाख १७ गते र बाँकी ३ वटा प्रदेशका ३७ जिल्लामा वैशाख २७ मा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।