२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

अब केपी ओलीसँग आसेपासे गर्ने साइबर सेना मात्रै छन्

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब प्रधानमन्त्री ओलीसँग साइबर सेना मात्रै रहेको बताएका छन् । 

उनले आज सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै चोइटिएर गएका केपी ओलीसँग आसेपासे मात्रै रहेको बताएका हुन् । 

उनले परिवर्तनको चाहना राख्नेहरु हामीसँग रहेको समेत बताएका छन् । उक्त कार्यक्रममा उनले  विगतमा भएका कमी कमजोरी सच्चाउने प्रतिबद्धतासहित स्वेत पत्र जारी गर्ने समेत बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।