बाजुरा, २६ माघ । बाजुरामा आधा किलो चरेशसहित एक जना पक्राउ परेका छन्।



गौमुल गाउँपालिका–१ अम्लीसका ३४ वर्षीय रामबहादुर बोहरालाई मार्तडीबाट ६ सय ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका बोहोरामाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए ।
Views: 216

























