२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

कञ्चनपुरको जनावरको लागि ओछ्याइएको विद्युतीय पासोमा परि युवकको मृत्यु

कञ्चनपुरको जनावरको लागि ओछ्याइएको विद्युतीय पासोमा परि युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका १० तिल्केनीमा छाडा पशुचौपायाबाट हिउँदे बाली जोगाउन खेतबारीमा ओछ्याइएको विद्युतीय पासोमा परिएर एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले आइतबार तिल्केनी बस्ने शिव लुहारको १८ वर्षिय छोरा अनिल लुहारको सो विद्युतीय पासोमा परेर मृत्यु भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।