२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

कञ्चनपुरको पर्सियामा आगलागी

धनगढीः कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ४ पर्सियामा आइतबार राति आगलागी भएको छ।

पर्सियाका स्थानीय छविलाल चौधरीको घर भन्दा ५० मिटर पर राखिएको ४ विघा जमिनमा उत्पादित परालको टौवामा राति १० बजेतिर आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर थापा श्रेत्रीका अनुुसार प्रहरी र स्थानीयले राति नै सो आगो नियन्त्रणमा लिएका थिए। मानवीय तथा पशु क्षति नभए पनि करिब ३० हजार बराबरको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।