कञ्चनपुर- युथ डेमोक्रेटिस फोरम सुदुरपश्चिम प्रदेसको प्रदेश सचिवको जिम्मेवारी सामाजिक अभियान्ता मुकेश पाठकलाई दिईएको छ ।



नेपालमा लोकतान्त्रिक प्राप्ति र रक्षामा निम्ति बिगत ७० बर्षदेखि लोकतान्त्रिक योद्धाहरुले बगाउनु भएका रगत र योगदान समेतलाई आत्मसात गर्दै , लोकतान्त्र रक्षार्थ र सांचा अर्थमा लोकतान्त्रिक पद्धतिको निम्ति युवाहरुको आवाज र आन्दोलनको लागि गठित फोरमले पाठकलाई प्रदेश सचीवको जिम्मेवारी दिएको हो ।
फोरमको मान मर्यादाको उच्च कदर र नेपालको सविधानलाई आत्मसात आफ्नो जिम्मेवारी पुर्णरुपमा निर्वाहा गर्ने प्रदेश सचिव पाठकले बताए ।
Views: 182




















