२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

कञ्चनपुरमा एक किशोरीद्वारा झुण्डिएर आत्महत्या

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ४ बगुन बस्ने एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्।

स्थानीय कैलाश रेगामीकी १८ वर्षिया छोरी हेमा रेगामीले नजिकै घर रहेको आफ्नो मामा घरमा शनिबार साँझ झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार उनले दोपट्टाको पासो लगाएर झुण्डिएकी हुन्।

घरमा कोही नभएको अवस्थामा सुत्ने कोठाको धुरीमा झुण्डिएको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।