२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

नखुलेका अमरगढिका मेयर लाई दुबै पक्षकाे चर्काे दबाब

डडेल्धुरा- सुदूर पश्चिमका कुनै समूहमा नखुलेका नेकपाका डडेल्धुराकाे अमरगढि नगरपालिकाका मेयर विपिन अाेझा लाई पछिल्लो समयमा दुबै पक्षले दबाब दिदै अाएका छन्।

मेयर ओझा डडेल्धुरामा पहिलेदेखि नेकपा (माधब–प्रचण्ड समूह) का डडेल्धुराका नेता डा तारा जोशी संग निकट रहेका थिए ।जस कारण ओझालाई फकाउनु अहिले दुबै पक्षले जाेड दिएका छन्। अाेझा देउवाकाे गृह जिल्ला अमरगढि बाट निर्वाचन जनप्रतिनिधि हुन्। उनले नगरपालिकामा विकासका कार्यहरु गरि रहनु खाेजिरहेका छन् ।

नखुलेका मेयर यस अघि माधव प्रचण्ड संग केही निकट देखिएका मेयर अब के पि समुह तिर गए अमरगढिमा ठुलै धक्का समेत पर्ने अाकलन गरिएको छ ।

सुदूर पश्चिमका ८८ वटा तहमध्ये ४८ वटा तहमा नेकपाका प्रमुख छन् । नेकपा बिभाजित भएपछि २३ जना मेयर नेकपा (माधब–प्रचण्ड समूह) मा लागेका छन् ।

२१ जनाले ओली समूहलाई साथ दिएका छन् । चार जना अझै खुलेका छैनन । जसमध्ये भीमदत्त नगरपालिका र अमरगढीका मेयर कुनै समूहमा खुलेका छैनन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।