२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

बैतडीमा बुवाले आफ्नै छोरीमाथि गोली हानी हत्या

बैतडी- बैतडीमा एक बुवाले आफ्नै छोरीमाथि गोली चलाएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिह महराले विवाहित छोरी २० वर्षीया बेलमतीको गोली हानी हत्या गरेका हुन।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। छोरीलाई गोली हानेर महरा जंगलतिर भागेको स्थानीयले बताएका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।