२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

बौनिया बजार ब्यवस्थापन समितिको अध्यक्षमा : बम

 कैलाली- कैलालीको बर्दगोरिया गाउपालिका अन्तरगतको बौनिया बजार ब्यवस्थापन समितिको अध्यक्षमा अमर बहादुर बम निर्बिरोध चएन हुनुभयको हो।

आज भएको चुनाबमा अध्यक्षमा कसैको उम्मेद्बारी नपरे पछी बम निर्बिरोध निर्वाचित हुनुभयको हो त्यस्तै वरिष्ठ उपाध्यक्ष देब स्वार,अरुण राणा सचिब टेकराज जोसि र चित्र सुनार निर्वाचित हुनुभयको हो।

बौनिया बजारलाई ब्यवस्थापन लगायत यस् क्षेत्रका उद्योग ब्यवसाय गर्ने सम्पुर्णको हकहितको लागि आफू प्रतिबद्ध रहेको अध्यक्ष बमले बताउनु भयो।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।