अत्तरिया – अखिल छैठौं सुदूरपश्चिम मावि अत्तरियाको आयोजनामा हाजिरजवाफ प्रतियोगिताको आयोजना गरिएको छ । इकाई सचिव ललिता देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय सदस्य हेमराज भट्ट प्रमुख अथिती रहेका थिए ।



प्रतियोगितामा प्रथम स्थान ग्रिन हाउस, द्धितिय ब्लु हाउस र र तृतीय स्थान रेड हाउस प्राप्त गरेको थियो । कार्यक्रममा विद्यालयकी अनुशाशीत विद्यार्थी जसिका ऐरलाई पुरुस्कृत समेत गरिएको थियो ।
कार्यक्रमको सन्चालन संगठनका पुर्व जिल्ला सचिव एवम कार्यक्रमका संयोजक गणेश नाथ योगीले गरेक थिए ।
Views: 141

























