कञ्चनपुर । कञ्चनपुरमा नदिमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वाणी भएर बग्ने बन्दा नदिमा डुबेर कृष्णपुर– २ की अमृता थापाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकाका आमाबुवा सुतिरहेका बेला घर नजिकै रहेको बन्दा नदीमा खेल्न गई खेल्दा खेल्दै नदीमा डुबेको हुनसक्ने ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।
Views: 30