२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

आमहडताल पूर्ण सफल भएकाे आयाेजककाे दावी

काठमाडौं । नेकपा ‘दाहाल-नेपाल समूह’ ले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायका पदाधिकारीको असंवैधानिक नियुक्तिविरुद्ध पार्टीले गरेको  पूर्णरूपमा सफल भएको बताएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति निकालेर जनसमर्थन, सद्‍भाव, सहभागिता र ऐक्यबद्धता जनाउने सबैलाई धन्यवादसमेत दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।