२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

कञ्चनपुरमा सडकमा टायर बालेर भएको फोहोर सफाइ गर्दै यूवाहरुले बन्दको बिरोध

कञ्चनपुर- कञ्चनपुरमा सडकमा टायर बालेर भएको फोहोर सफाइ गर्दै यूवाहरुले बन्दको बिरोध गरेका छन ।

बिहिबार नेकपा प्रचण्ड – नेपाल समुहले आमहडतालको बेला टायर बालेर फोहोर भएको सडक कञ्चनपुरको शुक्लाफाँटाका स्थानिय युबाहरुले सफाइ गरेर बन्दको बिरोध गरेका हुन । 

स्थानिय शुक्लाफाँटा युथ नेटवर्कले बन्दकर्ताले बलेको टायरबाट भएको फोहोर सफा गर्दै बन्दको विरोध गरेका हुन । आफ्नो राजनितिक स्वार्थको लागी गरिने बन्द सधैंको लागी बन्द गर्नु पर्ने उनिहरुको माग रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।