२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

धनगढीमा बन्दको बिरोधमा ओली पक्ष पनि सडकमा: झडपको अवस्था

धनगढी । धनगढीमा बन्दको बिरोधमा ओली पक्ष पनि सडकमा आएको छ । धनगढी चौराहमा बन्दको विरोध गर्दै ओली पक्षीय नेता तथा कार्यकर्ताहरु सडकमा उत्र्रिएका हुन् ।

उनीहरुले बन्दको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि चौराहमै बन्दकर्ता र प्रहरी बीच हात हालाहालको अवस्था आएको थियो ।

प्रहरी र बन्दकर्ताबीच धनगढीको ट्राफिक चौराहमा हात हालाहालको स्थिति सिर्जना भएको केहीबेरपछि ओली समुहले सोही ठाउँमा बन्दको विरोध गर्दै प्रदर्शन र नाराबाजी गरेको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।