२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

कोरोना अपडेट कोरोना महामारी : विश्वभर १ करोड ६६ लाख संक्रमित, ६ लाख ५८ हजारको मृत्यु

एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख नाघेको छ।जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख ६० हजार १ सय ३८ पुगेको छ।

संक्रमणबाट हालसम्म ६ लाख ५८ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ भने ९६ लाख ९९ हजार १ सय १६ जना संक्रमणमुक्त भएका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४३ लाख ४६ हजार ७ सय ४८ पुगेको छ भने १ लाख ४९ हजार १ सय ८० जनाको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा २४ लाख ८३ हजार १ सय ९१ संक्रमित र ८८ हजार ५ सय ३९ को मृत्यु, भारतमा १४ लाख ८३ हजार १ सय ५६ संक्रमित र ३३ हजार ४ सय २५ को मृत्यु तथा रुसमा ८ लाख २२ हजार ६० को मृत्यु र १३ हजार ४ सय ८३ जनाको मृत्यु भएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।