२०८३ भाद्र १६ मंगलवार
२०८३ भाद्र १६ मंगलवार

डडेल्धुराको आलितालमा एक युवकद्धारा झुन्डिएर आत्महत्या

डडेल्धुरा- जिल्लाको आलिताल गाउपालिकाका एक युवकले झुन्डिएर आत्महत्या गरेका छन । गाउपालिकाको वार्ड नं ३ मैनथलाका बुवा धन बहादुर दमाई र आमा देउति दमाईका छोरा बर्ष १९ का रमेश दमाईले झुन्डिएर आत्महत्या गरेका छन‌।
घर नजिकै को जंगलमा प्लास्टिकको डोरिले रुखमा झुन्डिर मृत अबस्थामा रहेका रमेसलाई छिमेकि गाउ वार्ड नं ३ बेतन्ना बस्ने नर बहादुर धामिले देखे पछि परिवारलाई खबर गरेको र परिवार कै सदस्यहरुले अत्महत्या गर्न प्रयोग गरिएको डोरि काटेका अबस्थामा भेटिएको र शवलाई पोस्टमाटमको लागि जोगबुढा लगिदै गरेको जोगबुढा ईलाका प्रहरि कार्यालयका प्रमुख रमेस अवस्थिले बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।