२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

डडेल्धुरामा बाघको छाला सहित एकजना पक्राउ

दिपक राज दिर्घायु/डडेल्धुरा-डडेल्धुरामा बाघको छाला सहित एकजना पक्राउ परेका छन। अमरगढी नगरपालीका-०६ तोलीको दशरथचन्दँ राजमार्ग सडकखण्डमा अजयमेरु गाउँपालीका १ बस्ने २९ बर्षिय जगत सिहँ भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सयुक्त टोलीले चेकजाच गर्ने क्रममा सु प प्र ०४००१ प ०५४८ नम्बरको मोटरसाईकबाट अबैद छाला सहित उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका भण्डारीको साथबाट भालुको ठुलो पित्त एक थान, ठुलो बाघको जस्तो देखिने छाला एक थान, सानो बाघको जस्तो देखिने छाला एक थान बारमद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भण्डारीलाई आवश्यक कारबाहिको लागी डिभिजन बन कार्यालय डडेल्धुरामा बुझाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

माघ १० गते साझ ५ बजेतिर भण्डारीलाई पक्राउ गरिएको भएपनि डडेल्धुरा प्रहरीले आज माघ १८ गते आईतबार मात्रै जनाकारी गराएको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।