२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

सानो पाइला युवा क्लब र गुलरिया इलाका प्रहरी कार्यालय द्वारा गुलरिया बजार क्षेत्र सरसफाई

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको गुलरिया बजार क्षेत्रलाइ सरसफाई गरिएको छ ।

  आजको सरसफाई कार्यक्रम गुलरिया प्रहरी विटबाट शुरू गेर नगरपालिकाको भवन सम्म सञ्चालन गरिएको हो । 

     सरसफाई कार्यक्रममा गुलरिया इलाका प्रहरी कार्यालय, स्वास्थ्य चौकी गुलरिया ,सानो पाइला युवा क्लब र डाक्टर लेख राज भट्टले सरसफाई कार्यक्रम सञ्चालन गरेका हुन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।