२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाइ तातो लुगा सहयोग

जनक महरा/धनगढी-  दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा कोरोना कहरका बेला संकलन भएका कपडाहरु दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ ।

सामाजिक अभियानता यशोदा भट्टको आर्थिक सहयोगमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा रहेका १९ ओटा बलाङकेट ,३ ओटा डसिना,२१ ओटा झुल,१८ ओटा सिराना ,२३ओटा तन्ना, २ ओटा फिना , १ ओटा चध्धर लगायतका कपडाहरुलाई फाउन्डेसनमा पुर्याएको हो ।

क्याम्पसमा त्यतिकै खराब भइरहेको कपडा फाउन्डेसनमा सहयोग गर्न पाएकोमा निकौ खुसी भएको क्याम्पस प्रमुख डम्बर पालले बताए । समाजिक क्षेत्रमा अग्रसर युबा दिपक ओझाको संयोजकत्वमा भएको कार्यक्रममा बोल्दै ओझा भन्छन् “सहयोग त थुप्रै ठाउँमा गरिए तर मनमा सान्ती भने आज नै मिल्यो उनको भनाइ थियोे ।

फाउन्डेसनकि अध्यक्ष कल्पन भट्ट सहयोग कार्यक्रममा बोल्दै ” दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई विशेष धन्यवाद र तेति टाढाबाट सम्झिदिनु भएकोमा निकै आभारि छु र कुनै कुरा कसैलाई पुरानो हुन सक्छ भने त्यहीकुरा कसैकालागी नयाँ पनि हुन सक्छ पुराको कपडा होइन यो हाम्रो दसौं आए बरावर नै हो” उनले भावुक हुँदै भनिन् ।

No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।