२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

मदन भण्डारी स्मृति प्रतिष्ठानका बिद्यार्थिद्वारा दिप प्रज्वलन

माघ १६ अर्थात सहिद दिवस ; सहिद दिवसको दिन वीर सहिदहरुको सम्झनामा मङ्गलबारे थापा चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना भएको छ ।

मदन भण्डारी स्मृति प्रतिस्ठानमा अध्यनरत बिद्यार्थीहरु शम्भु कुमार यादव र कञ्चन शाहको संयोजकत्वमा कार्यक्रम आयोजना भएको सोही प्रतिस्ठानमा अध्यानरत बिद्यार्थि अयुब लावतिले जानकारी दिए । रास्ट्र गान सङ्गै ; सहिदहरुको सम्झनामा मौन धारण गरेर सुरु भएको कार्यक्रममा वीर सहिद अमर रहुन भन्ने नारा समेत गुन्जिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै अनेरास्ववियू मदन भण्डारी स्मृती प्रतिस्ठाका अध्यक्ष मदन ओलीले शहिदहरुले दिखाएको बाटोमा हिड्नु र उनिहरुको सपना पूरा गर्नु नै सच्चा अर्थमा सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण गर्नु हो भनेका थिए।

अन्त्यमा कञ्चन साहले समापन गरेको कार्यक्रम सुबास गौतमले संचालन गरेका थिर । करिव ९० जाना बिद्यार्थिको सहभागितामा संचालित कार्यक्रम सभ्य र भब्य रुपमा समापन भएको थियो ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।