२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

सहिद दिवसको अवसरमा थ्रीडीभिएल टिमले अत्तरिया चोकमा दिप प्रज्वलन

अत्तरिया- सहिद दिवसको अवसरमा थ्रीडीभिएल क्रियसनले अत्तरिया चोकमा दिप प्रज्वलन गरेको छ । क्रियसनले चोकमा नेपालको नक्सा आकारमा दिप प्रज्वलन गरेर सहित दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथी गोदवरी नगरपालिका ओडा न २ का ओडा सदस्य कमल कडायत त्यस्तै अतिथी युबा सामाजसेबि लोकराज पाण्डे (आगो ) ,गणेश शाहा , पुष्कर जोशी लगायतको सहभागीता रहेको थियो ।

उनीहरुले देशलाई ज्यानको आहुती दिने ज्ञात अज्ञात शहीदको सम्झनामा दिप प्रज्वलन गरिएको थ्रीडीभिएल क्रियसनका निर्देशक दिपक ओझाले बताए ।

थ्रीडीभिएल क्रियसनले बिगत एक बर्स देखि कमेडी सिरियल काण्ड खराब निकाल्दै आएको छ ।

No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।