कबि भुपी सेरचनले भनेका थिए।



“हुदैन बिहान मिरमिरे तार झरेर नगए बन्दैन।
मुलुक दुइचार सपुत मरेर नगए”
तपाईहरुको त्याग र बलिदानहरूले यो देश आज जिबित छ।
नत्र उहिल्यै हाम्रो अस्तित्व समाप्त भइसक्थ्यो होला। राणा फालियो, पञ्चायत, १३० बर्षिय शाह शासन फालेर देश लोकतान्त्रिक राज्य बन्यो।
कार्यकारी एक गरिबको छोरा/छोरीहरू बन्न पाउने प्रावधान बन्यो।
तपाईहरुको देन हो महान सहिदहरूको। !!
हार्दिक श्रद्धा समुन!!
सम्पूर्ण महान सहिदहरू प्रति पटकपटकका उपलब्धिहरुका लागी ज्यु-ज्यानको बाजी थापेर परिर्वतनको बिगुल फुक्ने माहान सहिद प्रति नतमस्तक छु। तपाइहरुको त्याग र बलिदानले यो राष्ट्रले परिवर्तन को महशुस गरेको हो। मानौ त्यो बेला तपाइहरुको त्याग हुदैन हो त आज हाम्रो राष्ट्र “सोमालिया, आफगानस्तानहरु” भन्दा कम हुन्थेन होला।
तपाइहरु जस्ता माहान सहिदहरुले यो देशमा सिस्टम बसाएर जानुभयो। त्यस्को पुर्ण पालना भएन। खबरदार! सबै राजनिति गर्न व्यक्ति र आम ठुला पदमा आसिन माननियहरु।
यदि देशलाइ। कुनै दुर्घटना तिर लैजाने कोशीश गरियो भने त्यस्को ठुलो मुल्य चुकाउनु पर्ने छ। तथापि हिजो हजारौं गोलीका छर्राले देशमा गणतन्त्र आएको हो।
जनताको आशामा तुसारापात भयोभने जनताले खोजी खोजी सिध्याउनेछन। हिजो मर्न तयार थिए आज पनि छौ। परिवर्तन चाहिएको छ। परिवर्तन।
जनक जाेशि / गन्यापधुरा ( डडेल्धुरा )

























