लोकेन्द्र कैनी/नबदुर्गा( डडेल्धुरा )- डडेल्धुराकाे नबदुर्गा गाउँपालिकाको चामा खनेखोला गाउँमा बि.स.२०५२सालमा जन्मनु भएका तेज को कथा सुन्दा कस्को मन नरोलार आफू सानै छदा बुवा आमा को मृत्युु भएर टुहुरा भएका तेज ।



दिदि बहिनी संग को बसाई भयो ।केहि समय पछि दिदि बहिनी को विवाह भयाे ।तेज त्यसैमा पनि अल्पदृष्टि आफ्नो जीवनका आधारभूत आबश्कता त परै जाउन खाने गास सम्म पाउन सकेन्न । गाउँमा विभिन्न किसिमका दुख बिसाउने चैतारी नहूदा भैतारीदै काठमाडौ सम्म जाने निधो गरेका थिए ।
त्यहा शाहारा बिहिनको साहारा इन्द्रेणी टिम सम्म जाने बातावरण मिलाए , उनले दुई हजार जाेहाे गरेर काठमाडौ गए । विभिन्न क्षमता भएका तेज कैसैसंग खाली मागेर खानू भन्दा पहिले गरेर खानू राम्रो हो भन्ने एक उदाहरणीय पात्र बनेका छन ।
कला र क्षमता सबै छ बोल्न ठाउँ र सहयोग नपाएका तेज सहयोगको अपेक्षका साथ आफ्नो टूहूराको जीबन बेतित गरीरहेका छन ।

























