२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कृषि ज्ञान केन्द्र कञ्चनपुर को स्थलगत घुम्ती तालिम सञ्चालन

कञ्चनपुर । कञ्चनपुरमा कृषकहरुले लगाएका विभिन्न बालीमा स्थलगत घुम्ती तालिम सञ्चालन गर्न थालिएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयको समन्वयमा तालिम सञ्चालन गर्न थालेको हो ।

कञ्चनपुरमा तरकारी, फलफूल, मसला, उखु, धान, दलहन लगायतका बालीका बारेमा सम्बन्धित किसानलाई विस्तृत जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गर्न थालिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर बिष्टले बताए ।

बिहीबार कञ्चनपुरको बेलडाँडी गाउँपालिका (३ वैवाहमा तरकारी बाली सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।