२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

अखिल छैठौं दुर्गालक्ष्मी इकाईको आयोजना वक्तृवकला प्रतियोगिताको आयोजना

अत्तरिया – अखिल छैठौं दुर्गालक्ष्मी इकाईको आयोजना भएको हाजिरी जबाफ तथा वक्तृवकला प्रतियोगिता सम्पन्न भएको छ ।

इकाई अध्यक्ष बसन्त बोहराको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रिय सदस्य हेमराज भट्ट रहेका थिए ।

हजिरी जवाफ कार्यक्रममा प्रथम स्थान माछापुच्छ्रे सदनका तर्फबाट ज्योती देउवाले हात पारकी छिन । त्यस्तै द्धितिय कञ्चनजंगा सदनबाट सुरज बोहरा र तृतिय सैपाल सदनबाट सरस्वती ताम्राकार भएका छन ।
कार्यक्रमको संचालन संगठनका पुर्ब जिल्ला सचीव एवम कार्यक्रमका संयोजक गणेश नाथ योगिले गरेका थिए ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।