२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

बहराइनले माग्यो १५० नेपाली कामदार !

बहराइनले ठुलो संख्यामा नेपाली कामदारको माग गरेको छ । बहराइनको एरिना कन्ट्रयाक्टर ग्रुप को एसपीसी कम्पनीले १५० नेपाली पुरुष कामदारको माग गरेको छ ।

कम्पनीले जेनेरल वर्करका लागि कामदारको माग गरेको हो । जस्को तलब खान बस्न सहित ३१ हजार भन्दा बढि नेपााली रुपैया हुनेछ । कामदारले हप्तामा ६ दिन र  दैनीक ८ घण्टा काम गर्नु पर्ने छ ।  अन्तरवार्ता त्रिवेणी एच आर सोलुसनको कार्यालय सामाखुसीमा यही माघ २२ गते हुनेछ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।