२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

‘राजा आउ देश बचाउ’ भन्दै धनगढीमा प्रदर्शन

धनगढी । धनगढीमा राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन गरिएको छ ।  राजसंस्था र हिन्दु राज्यको माग गर्दै कैलालीको धनगढीमा विहिबार प्रदर्शन भएको हो । धर्म साझा, देश साझा र राजा साझा भन्ने अह्वानका साथ सुन्दर सुदूरपश्चिमाञ्चलवासी जनताले धनगढीमा प्रदर्शन गरेको हो । 

धनगढीको बुद्धचोकबाट सुरु भएको प्रदर्शनको क्रममा कार, मोटरसाइकल र पैदल ¥याली धनगढीको मुख्य बजारमा निकालिएको थियो । राजाको समर्थनमा विभिन्न झाकी सहित धनगढीको मुख्य बजार क्षेत्रमा ¥याली निकालिएको आयोजक संगठनका ललित जोशीले जानकारी दिए ।

¥याली सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए । ¥याली मार्फ हिन्दु राज्यको पनि माग गरिएको छ । ¥यालीमा राजसंस्था पुनःबहालीको वकालत गर्दै आएका पक्षधरहरुको सहभागिता रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।