२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

नेपालमा बिहीबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बिहीबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको परीक्षणमा गत २४ घण्टामा २१३ जनामा संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ। 

यो अवधिमा देशभरबाट २९६ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।