२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टी

सुदूरपश्चिम – सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ  । प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप  ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

सेती प्रादेशीक अस्पतालको  प्रयोगशालामा १ जना, डोटी अस्पतालको प्रयोगशालाबाट २ जना र बझाङ अस्पतालको प्रयोगशालाबाट ६ जनामा   कोरोना संक्रमण पुष्टी भएको  सामाजीक बिकाश मन्त्रालयले जनाएको छ  ।

यो संगै सुदूरपश्चिममा संक्रमीतको संख्या १३ हजार ९ सय ६५ पुगेको छ । हाल सम्म १२ हजार ६ सय २३ जना डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमीतको संख्या १२ सय ८७ पुगेको छ ।

हाल सम्म कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ  ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।