दिपक राज भट्ट / डडेल्धुरा – लालिगुरास फूल नेपालकाे राष्ट्रिय फूल हाे । चिसाे ठाउँ मा हुने याे फूल डडेल्धुराका उच्च क्षेत्र ऐङुग्रा,महाभारत लेक, तेले लेक लगायत क्षेत्रमा पाईन्छ ।
अहिले यी ठाउँहरु रंगमय भएका छन्। तस्बिरमा हेराै विरेदेमा ठकमक्क फुलेका लालिगुरास – तस्बिर – विजय महता/ अजयमेरु ।
Views: 192