२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

कक्षा १२ को रिजल्ट एक हप्ताभित्र आउने

कक्षा-१२ को परिक्षा नतिजा अबको एक हप्ताभित्र प्रकाशित हुने भएको छ। नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगिसकेको र अब एक हप्ता लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए ।

विद्यालयले भद्रगोल तरिकाले अंक पठाएका कारण सिस्टममा काम गर्न नसकिएको र जसका कारण रिजल्ट प्रकाशन गर्न ढिलाइ भएको उनले जानकारी दिए। 

अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन्। परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।