२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

कञ्चनपुरमा शिक्षण सिकाइ अनुदान रोकिएको भन्दै शिक्षक आन्दोलित

महेन्द्रनगर,१३साउन । सरकार द्वारा शिक्षण अनुदान रोकिए पछि कञ्चनपुरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन । सरकारले मावि र निमावि तहमा दिदै आएको शिक्षण सिकाई अनुदान रोकेको भन्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन ।
तीन वर्ष यता सञ्चालनमा रहेको अनुदान कार्यक्रम विना जानकारी रोकिएको भन्दै मङ्गलबार शिक्षा समन्वय ईकाई कञ्चनपुरमा ध्यानाकर्षण पत्र बुझाएको समितिका संयोजक वलविर सिंह भण्डारीले बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत देशै भरीका सामुदायिक विद्यालयका निमावि र माविमा कुनै पनि दरवन्दी नपाएका विद्यालयलाई विज्ञान,गणित र अंग्रेजी शिक्षकहरुको तलब व्यवस्थापनका दिईदै आएको उक्त अनुदान रोकिएको प्रति शिक्षकहरुले आपत्ति जनाएका छन ।
बुधबार संघर्ष समितिले भीमदत्तनगरपालिकामा समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ । सरकारले अनुदान कार्यक्रम लागु नगरे सम्म चरणद्ध आन्दोलनमा उत्रिने उनिहरुले चेतावनी समेत दिएका छन ।
Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।